bikalgazels
Sunday, January 6, 2013
Friday, January 4, 2013
साँच्चै फूलमा धार हुन्छ र ?
साँच्चै फूलमा धार हुन्छ र ?
मनको घाउको उपचार हुन्छ र ?
ऊ बनाउछ हजारौं महल
उसकै कहिल्यै घरबार हुन्छ र ?
कुनै शब्द थिए मन टुक्र्याउने
दिल काट्ने तरबfर हुन्छ र ?
मनको घाउको उपचार हुन्छ र ?
ऊ बनाउछ हजारौं महल
उसकै कहिल्यै घरबार हुन्छ र ?
कुनै शब्द थिए मन टुक्र्याउने
दिल काट्ने तरबfर हुन्छ र ?
छान्दै हीड्न थाल्यौ अरे वैशको मात चढेपछि
छान्दै हीड्न थाल्यौ अरे वैशको मात चढेपछि
यस्तै हुदो रै छ यहाँवैश उमेर बढेपछि
मनको रानि ठानि सजाई राखे
छोडी गयै माया अन्तै आँखा गढेपछि
यौवनको मात लागेपछि जोशमा होश गुमाउदा
सम्झिने छै मलाइ जिवन तिम्रो सढेपछि
था छ मलाई तिम्रो जिन्दगिमा ठेश लाग्छ
अनि दिन्छौ हात मलाई जिन्दगिमा लडेपछि
यस्तै हुदो रै छ यहाँवैश उमेर बढेपछि
मनको रानि ठानि सजाई राखे
छोडी गयै माया अन्तै आँखा गढेपछि
यौवनको मात लागेपछि जोशमा होश गुमाउदा
सम्झिने छै मलाइ जिवन तिम्रो सढेपछि
था छ मलाई तिम्रो जिन्दगिमा ठेश लाग्छ
अनि दिन्छौ हात मलाई जिन्दगिमा लडेपछि
तिमीलाई पाउनेआश मार्दै छु म
जिन्दगिमा पहिलो पल्ट हार्दै छु म
कोमल मुटु छिया छिया पारि गयौ
त्यसैले विरहको आँसु झार्दै छु म
तिम्रो यादमा हरपल बिताउथे म
तर अब बिताउने पलहरु सार्दै छु म
थुप्रै आशा र अभिलाशाको साँथमा
तिमी मेरो थियै भन्ने टार्दै छु म
सबै आफ्नो आफ्नो जितमा हाँसे,म आफ्नै हारमा हासेँ!
सबै आफ्नो आफ्नो जितमा हाँसे,म आफ्नै हारमा हासेँ!
मेरै गिन्दगी ले टुक्र्याईएको भाग्गे सम्जि हासे ;
सबै आफ्नो आफ्नो प्यार संग हासे म ,उनकै झुटो प्यारमा हासेँ;
म अरुको खुसीमा आफ्नो आसु लुकाएर हासेँ;
मलाइ थाहा नै भयन आज आफन्त बाट टाडा भएछु ;
सबै आफ्नो आफ्नो जितमा हाँसे,.;;
म अफ्नैबाट टुक्र्याईएको झुटो प्यारमा हासेँ;
मेरै गिन्दगी ले टुक्र्याईएको भाग्गे सम्जि हासे ;
सबै आफ्नो आफ्नो प्यार संग हासे म ,उनकै झुटो प्यारमा हासेँ;
म अरुको खुसीमा आफ्नो आसु लुकाएर हासेँ;
मलाइ थाहा नै भयन आज आफन्त बाट टाडा भएछु ;
सबै आफ्नो आफ्नो जितमा हाँसे,.;;
म अफ्नैबाट टुक्र्याईएको झुटो प्यारमा हासेँ;
gajal1
घुम्टो खोलिन ओठ देखीयो
गालामा सानो खोट देखीयो
कता बाट आइन भनेको
हातमा गुलाफको बोट देखीयो
मलाइ होला भनि हात थापेको
तर पछाडि कुरुप सँग नोट देखीयो
बिगतको घटना हो यो तर
आज बल्ल मुटुमा चोट देखीयो
गालामा सानो खोट देखीयो
कता बाट आइन भनेको
हातमा गुलाफको बोट देखीयो
मलाइ होला भनि हात थापेको
तर पछाडि कुरुप सँग नोट देखीयो
बिगतको घटना हो यो तर
आज बल्ल मुटुमा चोट देखीयो
Subscribe to:
Posts (Atom)