Sunday, January 6, 2013

आँखा तिम्ले झिम्काउदा जिब्रो मैले टोके

तिमीलाई बोलाउने निउमा हजार पटक खोके
आँखा तिम्ले झिम्काउदा जिब्रो मैले टोके
भन्ने गर्थे दुनियाले रोज्छस बाबु कि उनि
सम्झि सम्झि पागल बनि तिमी मैले तोके
मेरो हुद्रयको तिमी धनिपुर्जा हौ
त्यस मा मेरो हुद्रयको सहीछाप ठोके

No comments:

Post a Comment