bikalgazels
Friday, January 4, 2013
तिमीलाई पाउनेआश मार्दै छु म
जिन्दगिमा पहिलो पल्ट हार्दै छु म
कोमल मुटु छिया छिया पारि गयौ
त्यसैले विरहको आँसु झार्दै छु म
तिम्रो यादमा हरपल बिताउथे म
तर अब बिताउने पलहरु सार्दै छु म
थुप्रै आशा र अभिलाशाको साँथमा
तिमी मेरो थियै भन्ने टार्दै छु म
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment