छान्दै हीड्न थाल्यौ अरे वैशको मात चढेपछि
यस्तै हुदो रै छ यहाँवैश उमेर बढेपछि
मनको रानि ठानि सजाई राखे
छोडी गयै माया अन्तै आँखा गढेपछि
यौवनको मात लागेपछि जोशमा होश गुमाउदा
सम्झिने छै मलाइ जिवन तिम्रो सढेपछि
था छ मलाई तिम्रो जिन्दगिमा ठेश लाग्छ
अनि दिन्छौ हात मलाई जिन्दगिमा लडेपछि
यस्तै हुदो रै छ यहाँवैश उमेर बढेपछि
मनको रानि ठानि सजाई राखे
छोडी गयै माया अन्तै आँखा गढेपछि
यौवनको मात लागेपछि जोशमा होश गुमाउदा
सम्झिने छै मलाइ जिवन तिम्रो सढेपछि
था छ मलाई तिम्रो जिन्दगिमा ठेश लाग्छ
अनि दिन्छौ हात मलाई जिन्दगिमा लडेपछि
No comments:
Post a Comment