Friday, January 4, 2013

gajal1

घुम्टो खोलिन ओठ देखीयो
गालामा सानो खोट देखीयो
कता बाट आइन भनेको
हातमा गुलाफको बोट देखीयो
मलाइ होला भनि हात थापेको
तर पछाडि कुरुप सँग नोट देखीयो
बिगतको घटना हो यो तर
आज बल्ल मुटुमा चोट देखीयो

No comments:

Post a Comment